slot dana
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय

नेपाल सरकार

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

वाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय

धनगढी, कैलाली

विश्व उपभोक्ता अधिकार संरक्षण दिवश मनाइएको बारे ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, धनगढी कैलाली र उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय, धनगढी कैलालीको संयुक्त आयोजनामा मिति २०८१ चैत्र २ गते तदनुसार १५ मार्च २०२५ का दिन सुदूरपश्चिम प्रदेश सरकार उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव श्रीमान प्रमोद भट्टराईज्यूको प्रमुख आतिथ्य र कैलाली जिल्लाका श्रीमान प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमालज्यूको अध्यक्षतामा स्वच्छ र प्रतिस्प्रधी बजारः उपभोक्ता संरक्षणको दिगो आधार भन्ने मुल नारा सहित धनगढीमा मनाइएको विश्व उपभोक्ता संरक्षण दिवसको अवसरमा सम्पन्न अन्तरक्रिया कार्यक्रमका सम्पन्न भयो।

सम्बन्धित सूचना/ समाचार

मौजुदा सुचि दर्ता गराउने वारेको सूचना

2082-04-01 | वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, धनगढी, कैलाली ।

प्राइभेट फर्मबाट गरिएको वार्षिक कारोबारको फाँटवारी पेश गर्ने सम्बन्धी सूचना ।

2082-04-01 | वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, धनगढी, कैलाली ।

test

2081-08-13 | कृषि व्यवसाय प्रवर्द्धन सहयोग तथा तालिम केन्द्र दुनै, डोल्पा

स्वत: प्रकाशन आ.व.२०८१/८२ (असोज मसान्तसम्म)

2081-07-07 | वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, धनगढी, कैलाली

प्राइभेट फर्मबाट गरिएको वार्षिक कारोबारको फाँटवारी पेश गर्ने सम्बन्धी सूचना ।

2081-03-12 | वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, धनगढी, कैलाली